सबिन कार्कीo1 Ii Jjnx 34 al6YBi Q c DWwKN9
| सबिन कार्की Sabin कार्की | |
|---|---|
| जन्म | पौष २१, २०५५ गुल्मी, नेपाल |
| राष्ट्रियता | नेपाली |
| पेशा | मोडेल, युटुबर, नर्तकी तथा भिडियो सम्पादक |
| गृहनगर | काठमाडौं |
सबिन कार्की एक चर्चित नेपाली युट्युबर हुन्। साधारणतया, उनी बिस्ट भनेर चिनिन्छन्। उनी एक नर्तकी तथा भिडियो सम्पादक हुन्। उनी छोटाछोटा भिडियोहरु बनाई दर्शकहरुलाई मनोरन्जन प्रदान गर्छन्। उनी युट्युबद्वारा हास्य नाटक पनि प्रस्तुत गर्छन्।
शिक्षा[सम्पादन गर्ने]
गुल्मीमा जन्मे पनि उनले काठमाडौँ आएर आफ्नो विद्यालयको पढाई गरे। आफ्नो महाविद्यालयको पढाई भने उनले The Himalayan White House International Collegeमा गरे।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
सबिन सानैदेखि अभिनय तथा सिर्जनात्मक कार्यमा इच्छुक थिए। उनी नृत्य गर्न ८ कक्षादेखि सुरु गरे। उनले नृत्य कक्षाहरु भने काठमाडौँमा नै लिए। अभिनय र मिडिया व्यवस्थापनको शिक्षा उनले इंडियाको मुम्बईबाट लिए। आफ्नो युट्युब च्यानल उनले २०७२ साल असाढ ८ गते सुरु गरे